४ पुस २०८२, शुक्रबार । December 19, 2025

किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?



एजेन्सी । अस्वस्थकर खानाले प्रायः बच्चालाई फुड पोइजनिङको समस्याले सताउने गर्छ ।

अधिकांश बच्चा बाहिरको खाना मन पराउँछन र धेरै जसो बाहिरको खाना नै खाने गर्छन् । जसले गर्दा फुड पोइजनिङको समस्या पनि उच्च हुन्छ । बिग्रिएको, बासी, ब्याक्टेरिया, भाइरस वा अन्य किटाणुहरूले दूषित बनाएको खाना खानु नै यसको कारण हो ।

किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?

रोग प्रतिरोधात्मक क्षमता कम हुनु

काँचो खानेकुराको सेवन

बाहिरको खाना र पानी पिउँदा

सरसफाइमा ध्यान नदिनु

बासी, सडे गलेका खानेकुराको सेवन

यस्तो छ घरेलु उपचार

फुड पोइजनिङ हुँदा बच्चालाई लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ । यसले उनीहरुलाई झन कमजोर र शिथिल बानाउँछ । यस्तो अवस्थामा उनीहरुलाई राहत दिन अदुवा लाभदायिक हुन सक्छ ।

अदुवामा पेट सफ गर्ने गुण हुन्छ । एक गिलास पानीमा अदुवाको टुक्रा हाल्नुहोस् र उक्त पानी केही मिनेट पकाउनुहोस् । उम्लिएको पानी मनतातो भएपछि बच्चालाई खान दिनुहोस् । यसले फुड पोइजनिङबाट राहत दिन्छ ।

यसबाहेक, लसुनमा पनि एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन् । फुड पोइजनिङमा लसुनको एक पोटी चपाउन दिँदा पनि हुन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले