१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

आमिर खानको ‘पीके’ चिनियाँ भाषामा बन्ने



एजेन्सी । अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुनेछ भएको छ ।

फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको मिडिया र मनोरञ्जन विभागले मुम्बईमा आयोजना गरेको एक कार्यक्रममा चिनियाँ फिल्म निर्माता तथा वितरक पाब्लो रेनाले ‘पिके’ चिनियाँ भाषामा रिमेक गर्ने जनाउ दिएका हुन् । पाब्लो आमिरलाई आफ्नो प्रिय अभिनेता मान्छन् । ‘म आमिर खानको फिल्म ‘पीके’ रिमेक गर्न चाहन्छु ।

किनकी यो मेरा लागि ठूलो कदम हो । फिल्मले विश्वको वास्तविक जीवन दर्शाउछ । यो फिल्मले मलाई प्रेरित पनि गरेको छ’, उनले भनेका छन् । पाब्लोका अनुसार ‘दंगल’, ‘पीके’, ‘सिक्रेट सुपरस्टार’ र ‘अन्धाधुन’ जस्ता फिल्म चिनियाँ बक्सअफिसमा जबरदस्त हिट साबित भएका थिए ।

उनले अजय देवगन र अनिल कपूर स्टारर ‘टोटल धमाल’ आगामी महिना चीनमा रिलिज हुने जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा