१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

कंगोमा बाढी र पहिरो- २ सय बढीको मृत्यु



एजेन्सी । कंगोको दक्षिणी किभु प्रान्तमा गएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

बिहीबारदेखि कालेहे क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ भने पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् । यसै पनि गरिबीले सताएको गाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएपछि अवस्था अत्यन्तै दयनीय बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कङ्गोली डाक्टर र नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेले आफूले मद्दतको लागि मेडिकल टोली पठाएको बताए ।

दुई दिनअघि छिमेकी मुलुक रुवाण्डामा आएको बाढीमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा