२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आईपीएलः कोलकातालाई हैदरावादलाई ५ रनले हरायो



एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेकोे छ ।

जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो । हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । त्यस्तै हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए । यस्तै हैदरावादका अब्दुल समदले २१ रन जोडे ।

मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिए । हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलाकाताको लागि कप्तान नितिश राणाले ४२ र रिंकु सिंहले ४६ रन बनाए ।

आन्द्रे रसेलले २४ रन बनाएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको