१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

एसिसी प्रिमियम कप: नेपाललाई जीतका लागि ११८रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा युएई ११७ रनमा आउट भएको छ ।

नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो । ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा