२२ माघ २०८२, बुधबार । February 5, 2026

एसीसी प्रिमियर कप

नेपाल र यूएई बिचको फाइनल वर्षाका कारण स्थगित, बाँकी खेल भोली



काठमाडौं । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएई बिचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।

टस हारेर ब्यटिङ गरेको नेपालले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हृुनेछ । रिजर्भ डे राखिएको यो खेलवर्षाका कारण हुन नसक्ने भएपछि म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

मंगलबारपनि मौसमका कारण खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल