२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सामुदायिक विद्यालयमा सिपमुलक कार्यक्रम सुरु गर्दे काठमाडौं महानगर


१५ बैशाख २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । काठमाडौं महानगरले शुक्रबारबाट महानगर भित्रका सामुदायिक विद्यालयमा शिक्षामा सीपु कार्यक्रम सुरु गर्दैछ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । कार्यक्रमको शुरुवात अर्थात् पहिलो बर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ ।

यसका लागि विद्यालयहरुलाई महानगरले अनुदान रकम उपलब्ध गराउनेछ । महानगरले गत बैशाख १३ गते कार्यक्रमको औपचारिक शुभारम्भ गरिसकेको छ । शुभारम्भको पहिलो चरणमा तालिम कार्यक्रम कक्षा ९ सञ्चालन भएका ५६ वटा विद्यालयमा चल्नेछन् ।

यसलाई क्रमशः विस्तार गर्दै लगिने महानगरको योजना रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ