१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री गिरी नेतृत्वको बनेको सरकार १०३ दिनमै ढल्ने निश्चित जस्तै बनेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा