२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

अवैध उत्खनन गर्ने दुईवटा ट्याक्टर नियन्त्रणमा



दाङ । राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ ।

स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो । समुदायका नागरिकले नदि तथा खोलामा हुने अवैध उत्खननको निगरानी गरेका छन् । लमही नगरपालिका–६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाइएको छ ।

रा १ त २४६६ र रा १ त ४०९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टोल विकास संस्थाका सचिव सूर्यप्रसाद चौधरीले जानकारी दिए । स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खोलामा चोरी बढेको छ । जिल्ला अनुगमन समितिक संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले अवैध उत्खननको सूचना प्रहरीसम्म पुर्‍याउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको