२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नुवाकोटमा पहिलो पटक होली विशेष कार्यक्रम होलिका फेस्ट हुदैं



बुटवल । रङ्गहरूको पर्वको रुपमा परिचित होली पर्वको अवसरमा पाल्पाको नुवाकोटमा पहिलो पटक होली विशेष कार्यक्रम हुने भएको छ ।

चियाहोलिक एन्ड टिमको आयोजनामा नुवाकोटको कर्म कन्दरा नुवाकोटमा फागुन २३ गते मंगलबार एक दिने होली विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । कार्यक्रमलाई होलिका फेस्ट नाम दिइएको छ । नुवाकोटको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजन टोलीले जनाएको छ ।

कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएको छ । कार्यक्रममा घैँटो फोड, डिजेका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने आयोजक टोलीले जानकारी दिएको छ । होलिका फेस्ट का लागि रु दुई सय पचास रुपैयाँको टिकट तोकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको