९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु



नुवाकोट । बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ ।

जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो । बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको बताइएको छ ।

मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

केही घाइतेलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउने क्रम जारी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर