२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आन्दोलीत यातायात मजदुर र सरकारबिच वार्ता सुरु


२ फाल्गुन २०७९, मंगलबार  

6
Shares

काठमाडौं । ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ । वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको छ । विभिन्न माग राखेका यातायात मजुदुरले सोमबार बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका थिए ।

यातायात मजदुरले आज पनि उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ