१८ चैत्र २०८१, मंगलबार । April 2, 2025

फिलिपिन्स वायुसेनाको विमान दुर्घटना



एजेन्सी । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् । यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ ।

इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश

नेपाल सुपर लिगः धनगढीको विजयी सुरुवात, बुटवल ४–१ ले पराजित

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा सशक्त प्रदर्शन

दुबईबाट भन्सार छली ल्याइएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ

काठमाडौं । दुबईबाट अवैध रूपमा ल्यापटप र मोबाइल भन्सार छली

बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक कृषा चौलागाईंको मल्टिस्टारर–एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र