१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

आत्मदाह प्रयास गरेका आचार्यको निधन


११ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ।

उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको बुधबार बिहान ५ बजेको समयमा निधन भएको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक