२१ मंसिर २०८२, शनिबार । December 6, 2025

समस्या समाधान पछि अमेरिकाको आन्तरिक उडान सुचारु



एजेन्सी। अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ ।

संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि बुधबार अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ ।

फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको