२० श्रावण २०८३, बुधबार । August 6, 2026

कांग्रेसको संसदीय दलको बैठक बस्दै


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने नदिने बारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार दिउँसो बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध