सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले उत्पादन गरेको सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिँदै । सिगानामा यस वर्ष तीन करोडको सुन्तला उत्पादन भएको छ । तस्बिरः खेमराज गौतम, रासस

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ८ : ३० बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया