१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

जसपाले बुधबार संसदिय दलको नेता चयन गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ताको समय तोकेको छ । यस्तै १२ बजेदेखि दिउँसो १२ः ३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्‍म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्‍म उम्‍मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

त्यसपछि २ः३० बजेदेखि ३ः३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो