२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

प्रतिनिधिसभाको जेष्ठ सदस्य राणाको बुधबार शपथ हुने



काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाको ८१ वर्षीय पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले जबरालाई शपथका लागि बुधबार दिउँसो १ बजेको समय दिएको छ । मंगलबार संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न जबरलाई जेष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणाको उमेर ८१ वर्ष पुरा भएको छ ।

नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय