२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

नेपाली कांग्रेस

संसदीय दलको नेतामा इतर समुहले थापालाई उम्मेदवार बनाउने



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समुहबाट महामन्त्री गगन कुमार थापाले आफ्नो उम्मेदवारी दिने भएका छन् ।

संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने भएपछि इतर समुहले देउवा विरुद्ध थापालाई अघि सारेको हो । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि मंगलबार बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो ।

सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय