२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

अध्यादेश जारी गर्न माग गर्दै विप्लव निकट विद्यार्थीहरूको प्रदर्शन



काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार प्रदर्शनीमार्ग स्थित आर.आर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । मन्त्रिपरिषद्ले राष्ट्रपतिकहाँ पेश गरेको अध्यादेश रोक्न नपाइने भन्दै तत्काल जारी गर्न उनिहरुले दबाब दिएका छन् । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा प्रकाश सिंह रहेका छन् ।

अहिलेको राजनीतिक प्रणालीसँग असहमत राखेर हिंसात्मक क्रियाकलाप संचालन गर्ने समूह हिंसा छाड्न सहमत भएमा सो समूहका कार्यकर्ताबिरुद्धको मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन बाधा नपर्ने गरी सरकारले अध्यादेश अघि बढाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय