५ असार २०८३, शुक्रबार । June 19, 2026

बर्षमा पुनको स्वास्थ्यमा सुधार, स्वादेश फर्कदैँ


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेकपा (ण्माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्कंदै छन् ।

स्वास्थ्य सुधारोन्मुख भएपछिउनि मंगलबार दिउँसो १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । उनि गत मंसिर १६ गते उपचारका लागि चीन प्रस्थान गरेका थिए । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनि स्वदेश फर्किन लागेको लागेका हुन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा