२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

बर्षमा पुनको स्वास्थ्यमा सुधार, स्वादेश फर्कदैँ



काठमाडौं । स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेकपा (ण्माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्कंदै छन् ।

स्वास्थ्य सुधारोन्मुख भएपछिउनि मंगलबार दिउँसो १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । उनि गत मंसिर १६ गते उपचारका लागि चीन प्रस्थान गरेका थिए । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनि स्वदेश फर्किन लागेको लागेका हुन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले