२५ माघ २०८१, शुक्रबार । February 7, 2025

यस्तो छ विश्वकप फुटबलको पुरस्कार राशी



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ ।

कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकपको उपाधि उचालेको हो । तेस्रो पटक उपाधि उचालेको अर्जेन्टिनाले यसअघि सन सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। कतार विश्वकपमा झन्डै ४४ करोड अमेरिकी डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ।

जसमध्ये विजेता अर्जेन्टिनाले ४ करोड २० लाख अमेरिकी डलर प्राप्त गर्नेछ । त्यस्तै उपविजेता बनेको फ्रन्सmले ३ करोड अमेरिकी डलर , तेस्रो विजेता क्रोएशियाले २ करोड ७० लाख अमेरिकी डलर र चौथो विजेता मोरक्कोले २ करोड ५० लाख अमेरिकी डलर प्राप्त गर्ने छन्।

यस्तै विश्वकपको क्वाटरफाइनल सम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ मा पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलिले ९० लाख अमेरिकी डलर पाउँनेछन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी