पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै । गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन् । पर्या–पर्यटनको सम्भावना भएर पनि यहाँको मौलिकता र संस्कृतिको जर्गेनामा ध्यान नपुग्दा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकिरहेको देखिँदैन । तस्बिरः सुमनजङ्ग थापा, रासस
प्रतिक्रिया