८ चैत्र २०८२, आइतबार । March 23, 2026

लागुऔषध सहित हिरासतमा श्रीमान भेट्न पुगीन श्रीमती


२७ मंसिर २०७९, मंगलबार  

9
Shares

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा थुनिएका पतिलाई भेट्न पुगेकी श्रीमतिले लागुऔषध लिएर भेटन गएपछि प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा प्रहरी हिरासतमा थुनिएका घोराही नगरपालिका–१५ घर भएका अशोक खड्कालाई उनकी पत्नी शान्ति घर्ती खड्काले लागु औषध सहित भेट्न गएकी थिइन् । फलफूल दिने बहनामा हिरासतमा भेट्न गएकी शान्तिले केरामा लुकाएर लगेको अवस्थामा ५ पुरिया ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनकारी दिएको छ । केराको डाँठमा लुकाएर लगेको १२० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

लागुऔषध बरामद गरेर शान्तिलाई पनि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । अशोक खड्का मङ्सिर २४ मा ब्राउन सुगर सहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो