२५ माघ २०८१, शुक्रबार । February 7, 2025

आइएसले लियो काबुलको होटलमा भएको हमलाको जिम्मा



एजेन्सी । चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।

आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ। घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २ः३० बजे भएको बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी

माघ २५ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २५ गते