२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

काठमाडौं जेसिज–२०२३ अध्यक्षमा रफी भण्डारी



काठमाडौं । नेपाल जेसिज भित्रको सबैभन्दा पुरानो एवम शकृय शाखा काठमाडौं जेसिज बर्ष २०२३ को अध्यक्षमा जेसी रफी भण्डारी सर्बसम्मत निर्वाचित भएका छन् ।

अनुपम फुड ल्याण्ड–बत्तिसपुतली, काठमाडौंमा सम्पन्न ४० औं शाखा अधिबेशन तथा ५२ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा भण्डारी निर्वाचित भएका छन् साथै कार्यकारी उपाध्यक्षमा प्रचण्ड भुर्तेल र निर्तिका शाक्य उपाध्यक्षमा सुक्र दाहाल, नवराज भण्डारी, सिदान्त गौली र सरोज सापकोटा निर्वाचित भएका छन् ।

१६ सदस्य बोर्डमा अध्यक्ष भण्डारीले महासचिवमा गोविन्द ओझा, कोषाध्यक्षमा रजेन काजी श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा प्रबिण कुमार राई, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ र उपाध्यक्षमा भेषराज भट्टराई र राज रौनियारलाई न्युक्ती गरेका छन् । १८ देखी ४० बर्ष सम्मका युवाहरुमा ब्यक्तिव, नेत्रित्व, सामाजिक र व्यावसायिक क्षमता विकासमा टेवा पुराउने सस्थाको रुपमा परिचित जेसिजले नयाँ कार्यसमितिको चयन वार्षिक रुपमा गर्ने गर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको