१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

वुलिङ एयर ईभी आधिकारिक रूपले नेपाली बजारमा डेब्यु



काठमाडौं । इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ ।

नक्सालमा शोरुम उद्घाटनसंगै कम्पनीले वुलिङ ब्रान्डको कार एयर इभीलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। साथै इन्डोनेशियाली बजारमा पनि निकै लोकप्रिय रहेको छ ।

नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ।

वुलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ। एयर इभीमा भ्वाइस कमान्डिङ विशेषता पनि रहेको छ। 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по

Книга Стива Нисона «Японские свечи» грандиозный прорыв

Японские свечи Грегори Моррис скачать книгу бесплатно Третья из гор,

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो