२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेक्सस र बेस्ट ग्रुप फाइनलमा



कठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र बेस्ट ग्रुप भिजन एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो । नेक्ससका अनिश थापा मगरले २ तथा देवराज मगर र दिलन लिम्बूले १–१ गोल गरे । बेस्ट ग्रुपले लाइसियम प्याराडाइसलाई २–१ गोलले हरायो । बेस्ट ग्रुपका लागि दुवै गोल साहिल तामाङले गरे ।

लाइसियमका सुजन खत्रीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको