१३ बैशाख २०८२, शनिबार । April 26, 2025

मुक्तिनाथको मोबाइल बैंकिङबाट द डालो रेष्ट्रोमा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकबाट ‘द डालो रेष्ट्रो’ मा भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दे १० प्रतिशत छुट हुने भएको छ ।

बसुन्धरामा रहेको रेष्ट्रोसँग बैंकले फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता