२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

समुह विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश



एजेन्सी । कताारमा जारी फिफा विश्वपमा पोल्याण्डलाई हराउँदै अर्जेन्टिना समुह चरणको शिर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

पहिलो खेलमै साउदी अरेबियासँग हार व्यहोरोके अर्जेन्टिना त्यसयताा दुवै खेलमा जित निकालेको थियो । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोल अन्तरले पराजीत गरेको थियो । यता अर्जेन्टिना सँग हार व्यहोरेको पोल्याण्ड पनि समुह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ