२७ फाल्गुन २०८१, मंगलबार । March 12, 2025

उर्जा सङकट समाधानका लागि चिन र रुसबीच सहकार्य



एजेन्सी । नेटोका महासचिव जेम्स स्टोल्टेनवर्गले युक्रेन भविष्यमा नेटो सदस्य बन्ने बताउँदै तत्कालका लागि किभ सैनिकलाई थप हतियार र गैर–घातक सहयोग आपुर्तिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

रोमानियामा एसपेन जीएमएफ फोरमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिक्रिया दिएका हुन् । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले नेटो राष्ट्रहरुले रुसलाई परास्त गर्नका लागि आवश्यक हातहतियारको उत्पादन थाल्नुपर्ने बताएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । यस्तोमा अमेरिका र रसियाबीच वार्ता हुनेबारे चर्चा भईरहेको भएपनि मस्कोले वार्ता रद्द गर्नु बाहेक कुनै विकल्प नरहेको र यो वर्ष वार्ताको सम्भावना नरहेको जनाईरहेको छ ।

चिनिया राष्ट्रपति सी जिनपिङले भने विश्व उर्जा सङकट समाधानका लागि रुस सँग सहकार्य गर्ने अभिव्यक्ति दिदै आएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ