२१ भदौ २०८३, आइतबार । September 7, 2026

उर्जा सङकट समाधानका लागि चिन र रुसबीच सहकार्य


१३ मंसिर २०७९, मंगलबार  

9
Shares

एजेन्सी । नेटोका महासचिव जेम्स स्टोल्टेनवर्गले युक्रेन भविष्यमा नेटो सदस्य बन्ने बताउँदै तत्कालका लागि किभ सैनिकलाई थप हतियार र गैर–घातक सहयोग आपुर्तिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

रोमानियामा एसपेन जीएमएफ फोरमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिक्रिया दिएका हुन् । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले नेटो राष्ट्रहरुले रुसलाई परास्त गर्नका लागि आवश्यक हातहतियारको उत्पादन थाल्नुपर्ने बताएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । यस्तोमा अमेरिका र रसियाबीच वार्ता हुनेबारे चर्चा भईरहेको भएपनि मस्कोले वार्ता रद्द गर्नु बाहेक कुनै विकल्प नरहेको र यो वर्ष वार्ताको सम्भावना नरहेको जनाईरहेको छ ।

चिनिया राष्ट्रपति सी जिनपिङले भने विश्व उर्जा सङकट समाधानका लागि रुस सँग सहकार्य गर्ने अभिव्यक्ति दिदै आएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार