तस्बिरः सुरेश आचार्य, रासस सुर्खेतको चिङ्गाड गाउँपालिका–२ स्थित रानीवास गाउँ । यहाँका युवाहरु रोजगारीको लागि विदेश जान थालेपछि घरहरु खरको छानोबाट टिनका छानोमा परिवर्तन भएका छन् । तस्बिरः सुरेश आचार्य, रासस प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार १० : १० बजे
प्रतिक्रिया