२३ माघ २०८१, बुधबार । February 5, 2025

म्यानमारमा १३.३ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध बरामद



एजेन्सी । म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागुऔषध) जफत गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार लागुऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वी शान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागुऔषध बरामद गरेको हो । कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन–५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत कारबाही सिफारिस गरिएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट