२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

आईतबार दिउँसो भएको खेलमा कोस्टारिकासँग जापान पराजीत


११ मंसिर २०७९, आइतबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको आईतबार भएको खेलमा एसियाली राष्ट्र जापान कोस्टारिकासंग पराजित भएको छ ।

पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जपानले दोस्रो खेलमा कोस्टारिकासँग १–० गोल अन्तरले पराजीत हुनु परेको हो । अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ । कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो खेलमा स्पेनसँग ७–० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ ।

अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по