२१ फाल्गुन २०८२, बिहिबार । March 5, 2026

उम्रा गर्न जानेको बिदाइ


११ मंसिर २०७९, आइतबार  

6
Shares

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आइतबार यहाँबाट बिदाइ गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिए । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना गर्न आग्रह गरेका छन् । “उम्राको निश्चित समय हुँदैन जतिबेला पनि गर्न सकिन्छ”, उनले भने ।

प्रमुख धार्मिकस्थल मक्का, मदिनाको दर्शन गरी प्राथना गर्ने प्रक्रियालाई उम्रा भन्ने गरेको बताइएको छ । अध्यक्ष शाहले हजका लागि खास समय भए पनि यो जुनसुकै महिनामा पनि गर्न सकिने जानकारी दिँदै आजमात्रै त्यसका लागि १२ जना मुश्लिम अगुवालाई बिदाइ गरेको बताए । नेपालगञ्जबाट मात्रै उम्राका लागि ६० जना मक्का मदिना जानेभएको छन् ।

उम्रा गरेपछि मनोकामना पूरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत) मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ । संविधानसभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकी, जामा मस्जिदका पूर्वध्यक्ष अब्दुल रहमान मियाँलगायतका व्यक्तिले नेपालगञ्ज विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।

उनीहरु साउदीको मक्का र मदिनामा करिब २० दिन उम्रा गर्नछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по