२८ मंसिर २०८२, शनिबार । December 13, 2025

रुपन्देही–२ मा रोकिएको मतगणना पुनः सुरु



रुपन्देही। रुपन्देही –२ को मतगणना पुनः सुरु भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना सुरु भएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि नेकपा एमाले इतरका दलका प्रतिनिधिहरुले मतगणना अघि बढ्न नदिएपछि मतगणना रोकिएको थियो । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले