४ असार २०८३, बिहिबार । June 18, 2026

अफगानिस्तानलाई १२५ नयाँ एम्बुलेन्स हस्तान्तरण


८ मंसिर २०७९, बिहिबार  

6
Shares

एजेन्सी । अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ ।

मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको बिहीबार जानकारी दिएका छन् । “६० लाख ५१ हजार अमेरिकी डलर बराबरको एम्बुलेन्स राजधानी र प्रान्तहरूमा सार्वजनिक स्वास्थ्य सेवा सुधार गर्न सार्वजनिक स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ,” जमानले भने ।

तालिबान नेतृत्वको कामचलाउ सरकारले अफगानिस्तानको अधिकांश भागमा पर्याप्त स्वास्थ्य पहुँच नभएको भन्दै सहयोगले स्वास्थ्यलगायत सार्वजनिक सेवामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा