२२ माघ २०८२, बुधबार । February 4, 2026

गुल्मीको क्षेत्र नं २ मा एमालेका विष्ट विजयी



गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बनेका हुन् । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेकी छिन्।

गुल्मी क्षेत्र नं २ (१) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार एक सय ३० मत प्राप्त गरेका थिए भने गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार आठ सय ८० प्राप्त गरेका थिए । त्यस्तै गुल्मी क्षेत्र नं २ (२) मा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी भएका छन् ।

पन्थीले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेका छन् । झिनो मतले गठबन्धनका उम्मेदवार जिसी पराजित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल