२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

ललितपुरका दुई केन्द्रमा मतदान स्थगित



ललितपुर । ललितपुरका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि मावि र वडा कार्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको हो । पहिले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशको मतपत्र दिएपछि रोकिएको हो । अहिले सर्वपक्षीय बैठक बसिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय