२९ बैशाख २०८२, सोमबार । May 12, 2025

सुर्खेतमा मतदानको सम्पूर्ण तयारी पूरा



सुर्खेत । सुर्खेतमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । कुल २ हजार ५७९ मतदाताहरु रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ वटा मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताए । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाइएको उनको भनाई छ । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयरी पूरा भएको जनाएको छ ।

गृह मन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकिसकेको र निर्वाचन भयरहीत, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व