१ बैशाख २०८२, सोमबार । April 15, 2025

निर्वाचनको अपडेट नेपाली पात्रोमा हेर्न पाइने



काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अपडेट दिने भएको छ ।

नेपाली पात्रोले लोकपथ डटकमसँगको सहकार्यमा निर्वाचनको सम्पूर्ण जानकारी र मतपरिणाम अपडेट दिने नेपाली पात्रोको सञ्चालक कम्पनी जिनियस सिस्टम्स प्रालिका प्रमुख कार्यककारी अधिकृत सन्तोष देवकोटाले जानकारी दिएका छन् । निर्वाचन अपडेटबारे नेपाली पात्रो र लोकपत्रबीच हालै सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली पात्रो र लोकपथले आमनिर्वाचन–२०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउने भएको छ ।

नेपाली पात्रो आइओएसको एपस्टोर र एन्ड्रोइडको प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन हो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई