२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

एन्फाले विश्वकपका २ सय ९० टिकट विक्री गर्ने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २ सय ९० वटा टिकट बिक्री गर्ने भएको छ ।

मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २ सय ९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान तथा स्टार ओपनर रोहित