२८ मंसिर २०८२, शनिबार । December 13, 2025

संविधानको रक्षार्थ गठबन्धनको जित आवश्यकः दाहाल



नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।

मंगलबार पश्चिम नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको अधिकार सुनिश्चत गर्न गठबन्धनको आवश्यक्ता परेको बताए । अहिलेको चुनावी महासंग्रम कौरव र पाँच पाण्डवबीचको लडाई भएको भन्दै उनले सवैलाई बुझेर अगाडी बढ्न आग्रह गरे ।

संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनको जित आवश्यक भएको उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले