२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रुस युक्रेनबाट बाहिरिनुपर्छ: ऋषि सुनक



एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुसको बर्बर युद्धको निन्दा गरेका छन् ।

जी–२० शीखर सम्मेलनमा सहभागि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधि रुसी परराष्ट्रमन्त्री सेर्गेई लेभरोभलाई रुस युक्रेनबाट बाहिरिनु पर्ने बताएका हुन् । रुस युक्रेन युद्ध सुरु पस्चात बेलायती प्रधानमन्त्रीले रुसी उच्च अधिकारीको सामना गरेको यो पहिलो पटक हो ।

मंगलबार युक्रेनि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शिखर सम्मेलनलाई भिडियो लिंकमार्फत सम्बोधन गर्दै युद्ध रोकिनुपर्ने बर्ताएका थिए । सुनकले चिनले बेलायतलाई प्रणालीगत चुनैति दिरहेको तर त्यसलाई राष्ट्रिय सुरक्षा खतरा भन्न नछाडेको भनाई राखेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातकर्ता मध्ये एक भएकको कारण विश्वभर खाद्यान्नको मूल्य बृद्धि चर्किएको छ ।

बैठकले युक्रेनमा रुसको आक्रमणबाट प्रभावित खाद्य सुरक्षालाई सम्बोधन गर्न कदम चाल्ने अपेक्षा गरिएको पनि जनाईएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको