२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मंसिरमा बैंकको व्याजदर स्थिर रहने



काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघट्ने भएको छ ।

मंगलबार बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरु स्थिर नै रहेकोले ब्याजदरमा घटाउनुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघले जनाएको छ । भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव ०३ र बचतमा न्युनतम ६ दशमलव ०३ देखि अधिकतम ९ दशमलव ०३ प्रतिशत ८ दशमलव ०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ दशमलव १३३ प्रतिशत तथा बचतको न्युनतम ७ दशमलव १३३ र अधिकतम ९ दशमलव १३३ प्रतिशतसमम पुगेको छ । राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५ दशमलव १३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको संघले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको