२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

युद्ध अन्त्य गर्न इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको आह्वान


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

ऐजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालीमा भएको जी–२० शिखर सम्मेलनको उद्घाटन गर्दै विश्वलाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

भूराजनीतिक तनाव सँगै खाद्यान्न र विश्वव्यापी रूपमा उर्जा संकटको कारण बनेको रुस युक्रेन युद्धले पैदा गरेको व्यापक मतभेद लाई कम गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । उनले रुस युक्रेन युद्धलाई इंकित गर्दै जी–२० सदस्यहरूले युद्ध अन्त्य गर्न काम गर्नु पर्ने धारणा राखे ।

शिखर सम्मेलनको उद्घाटन सत्र अघि नेताहरूसँग कुराकानि गर्दै जिम्मेवार भएको नाताले युद्ध अन्त्य गर्न लागि पर्नुपर्ने र युद्ध समाप्त नभए संसारलाई अगाडि बढ्न गाह्रो हुने उनले बताए । जी–२० मा रुसलाई प्रतिबन्ध लगाउने आह्वान भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोकोवीले निमन्त्रणा दिएका थिए तर सो निमन्त्रणा अस्विकार गर्दै पुटिनले रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।

यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भिडियो लिङ्क मार्फत शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । शिखर सम्मेलनको उद्घाटनको पूर्वसन्ध्यामा, उनले जी–२० शिखर सम्मेलन लाई सम्बोधन गर्दै शान्तिको लागि आह्वान गरेका थिए। उनले आफ्नो भाषणमा जी–२० नेताहरूलाई रुसी विनाशकारी युद्धलाई रोक्न सकिने र यसले हजारौंको जीवन बचाउन सकिने बताएका छन् ।

जी–२०कार्यक्रमको आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा रहेको राष्ट्रपति जोको विडोडो को भनाई छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по