२० बैशाख २०८२, शनिबार । May 3, 2025

कतार विश्वकपका लागि एक्वेडरको टिम घोषणा



एजेन्सी। नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ ।

प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । इक्वेडर टोलीमा गोलकिपर मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन रहेका छन् । त्यस्तै डिफेण्डर पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर अरेएगा, फेलिक्स टोरेस, डिएगो पालासिओस, विलियम पाचो छन् ।

मिडफिल्डर एन्जल मेना, कार्लोस ग्रुएजो, जोस सिफुएन्टेस, एलान फ्रान्को, मोइसेस साइसेडो, जेरेमी सार्मिएन्टो, झेग्सन मेन्डेज, गोन्जालो प्लाटा, रोमारियो इबारा, अयर्टोन प्रेसिएडो रहेका छन् भने फरवार्डमा इनर भ्यालेन्सिया, माइकल इस्ट्राडा, जोकाएभ रिएस्को, केभिन रोड्रिगेज लाई समेटिएको छ ।

समूह ए मा रहेको इक्वेडरले विश्वकप उद्घाटन खेलमै आयोजक कतारसँग नोभेम्बर २० मा प्रतिस्पर्धा गर्दै विश्वकप सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति